logo
Blog single photo
November 16 2022

सुधारियो शोधनान्तर स्थिति

बैंक खबर । गएको वर्षदेखि लगातार घाटामा रहेको शोधनान्तर स्थितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित आर्थिक स्थिति अनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा छ । 

देश भित्रिने र बाहिरिने रकमको फरक शोधनान्तर स्थितिले देखाउँछ । अहिले रेमिट्यान्स बढेको, आयातमा कमि आएको लगायतका कारण शोधनान्तर बचतमा देखिएको हो ।



सरकारले आयात विदेशी मुद्रा सञ्चिति जोगाउन महँगा मोबाइm सवारी साधन, मदिरा लगायत केही वस्तुको आयातमा लगाएको प्रतिवन्धका कारढा शोधनान्तर स्थिति बचतमा पुगेको हो । 

Top