logo
Blog single photo
November 16 2022

मेगा बैंकको लाभांश घोषणा

बैंक खबर । मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले ८.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले ३.८३ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् । 



मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने प्रक्रियामा छ । 

Top